रंगमञ्चमै आफ्नो कर्म र जिम्मेवारीलाई कलात्मक शैलीमा बाँच्न रुचाउने रंगकर्मी/अभिनेत्री हुन् सृजना सुब्बा ।

मण्डला थिएटरसँग आबद्ध उनी डेढ दशक बाट रंगमञ्चमा र एक दशकबाट ठूलो पर्दामा निरन्तर सक्रिय छिन् । 

नाटक 'युमा' निर्देशन गरेर आफूलाई निर्देशनमा पनि अब्बल प्रस्तुत गरिसकेकी उनले आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसकेका छन् । भने 'मित ज्यू', 'महाभोज', 'चरनदाश चोर' लगायत ४० बढी नाटकमा पनि भूमिका निभाइ सकेकी छन् । 

उनले उत्कृष्ट नायिकाको रूपमा 'डाइङ क्यान्डल' चलचित्रबाट न्यास्नल फ्लिम अवार्ड (२०१७),कामना फ्लिम अवार्ड (२०१८)  प्राप्त गरेका छन् । 

अन्तर्मुखी स्वभावका उनी अभिनयका अलावा भ्रमण र अध्ययनमा रुचि राख्छन् ।

उनै रंगकर्मी सृजना सुब्बासँग ‘द मार्जिन’ले गरेको कुराकानीका क्रममा उनको 'मुड'लाई यसरी कैद गर्ने प्रयास गरिएको छः










यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार