ढाई दशक देखि रंगमञ्चमा आवद्ध रही स्वस्थ्य समाज रूपान्तरणको निम्ति कलात्मक शैली प्रयोग गर्दै आफूलाई रंगमञ्चमा जीवित राख्न रुचाउने रंगकर्मी तथा निर्देशक हुन् राजन खतिवडा ।

हाल मण्डला थिएटर काठमाडौँसँग आवद्ध रही रंगकर्म गरिरहेका खतिवडा बारा, डुम्बर्वानाका हुन् । 'सुनकेशरी', 'एन्टिगाेनी', 'मिस जुली' लगायत ३ दर्जन बढी नाटक निर्देशन गरिसकेका छन् ।

अहिले मण्डला थिएटरमा उनीद्वरा निर्देशित नाटक 'जिजीविष' मञ्चनकाे तयारी भइरहेको छ । अन्तरर्मुखी स्वभावका उनी निर्देशनका अलावा अभिनय गर्न र अध्ययन गर्न रुचि राख्छन् ।  

उनै रंगकर्मी तथा निर्देशक राजन खतिवडासँग ‘द मार्जिन ’ले गरेको कुराकानीका क्रममा उनको 'मुड'लाई यसरी कैद गर्ने प्रयास गरिएकाे छः











यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार