साधारणतया चर्चित गीतहरुको शब्द जनजिब्रोमा हुन्छ नै । तर बिडम्बना सीमित दर्शक स्रोताबाहेक धेरैलाइ गायकको नाम मात्र कण्ठ हुन्छ ।

संगीत संयोजक लगायत वाद्यवादकहरुको नाम त टाढाको कुरा प्राय गीतकार र संगीतकार पनि ओझलमै हुन्छन् । तर
हर्क साउद नेपाली गीत संगीतमा परिचित गितकार मध्येको नाम हो । 

१५ भन्दा बढी गीतहरु मर्फत नेपाली संगीतलाई योगदान पुर्याएका उनको 'सुन साइँली', 'के माया लाग्छ र ?', 'तीन पाते', 'बाफ' लगायत गीतहरु चर्चित छन् । अन्तर्मुखी स्वभावका उनी २०७३ साल बाट निरन्तर यस क्षेत्रमा आफ्नो आयु खर्चिरहेका छन् ।

गीत लेखनका अलावा अध्ययन र सफरमा रुचि राख्दछन् ।
उनै गीतकार हर्क साउद सँग ‘द मार्जिन ’ले गरेको कुराकानीका क्रममा उनको मुडलाई यसरी कैद गर्ने प्रयास गरिएकाे छः










 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार