भनिन्छ नि इतिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । सायद लेखक भगिराज इङनामको हकमा पनि यस्तै हुनपर्छ तबन इतिहासको पानामा सुनौलो अक्षरमा उनको नाम पनि भेटिइन्छ ।

तेह्रथुममा जन्मे-हुर्केका लेखक इङ्नाम हाल काठमाडौँ स्थित अनामनगरमा रहँदै आएका छन् । ६५ वर्षीय इङ्नाम २०७१ सालमा सरकारी जागिरबाट निवृत्त भएपछि निरन्तर लेखनमा तल्लीन छन् ।

इतिहास पढ्ने/पढाउने, लेख्ने/लेखाउने प्रवृत्ति छुट्दै गइरहेको परिवेशमा उनको ‘लिम्बुवानको ऐतिहासिक दस्ताबेज सङ्ग्रह (संवत् १७१९-२०२०)’ नामक पुस्तक २०७७ को मदन पुरस्कारबाट सम्मानित हुनु भनेको हामी पहिचान र इतिहास जोगाउनेको लागी गौरभको विषय पक्कै हो ।

त्यस्तै इङनामकाे तेह्रथुम जिल्लाको सुब्बाङ्गी प्रथा (२०७०) र लिम्बू जातिको इतिहास (२०७५) गरी यस अघि दुई वटा पुस्तक प्रकाशित छन् 

उनै इतिहासवीद भागिराज इङ्नामसँग 'द मार्जिन ले गरेको कुराकानीका क्रममा उनको मुडलाई यसरी कैद गर्ने प्रयास गरिएकाे छः







यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार