साहित्य फूलबारीमा अक्षरको खेती गरी मगमगाउने ‘प्रेमका प्रतीक’ हुन् कवि विप्लव प्रतीक ।  उनी प्रेम गर्छन् । अनि गर्न सिकाउँछन् । 

पाठकलाई हर्ष र विस्मातको चरम सीमासम्म पुर्‍याउनु उनको रचनाको विशेषता हो । मानव संवेदनालाई स्पर्श गर्दै भिन्नै संसारमा डोर्‍याउँछन् उनका शब्दहरूले ।

उनको नहारेको मान्छे (कविता संग्रह), अविजित (उपन्यास) प्रकाशित छन् भने दजर्नौं गीत लेखेका छन् । 

गीत, साहित्य, रंगमञ्च, सिनेमा, संघसंस्था लगायत विभिन्न आयाममा फैलिएका मिजासिलो स्वभावका प्रतीक आफ्नै सिद्धान्तमा बेफिक्री बाँच्न रमाउँछन् ।

उनै कवि विप्लव प्रतीकसँग ‘द मार्जिन ’ले गरेको कुराकानीका क्रममा उनको मुडलाई यसरी कैद गर्ने प्रयास गरिएकाे छः









यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार