'रक आयाम'का अभियान्ता/कथाकार अन्वेश राई थुलुङ विगत एक दशकदेखि निरन्तर साहित्यका विभिन्न विधामा कलम चलाइ रहेका छन् ।

 इलाम जिल्लाबाट साहित्यिक यात्रा शुरूवात गरेका राई नाटक,कविता,गजल लगायतका फुटकर सृजनाहरूमा पनि कलम चलाएका छन् । तथापि कथा भने उनको प्रमुख विधा हो । 

कथा मार्फत समाजमा रहेका पात्रहरूको सामाजिक यथार्थतालाई देखाउन रुचाउने राईका संयुक्त कथा संग्रह 'छकालै'प्रकाशित छ । साथै २०७६ सालको बाह्रखरी कथा प्रतियोगितामा उत्कृष्ट २५ कथाभित्र उनको कथा पनि संग्रहित छ ।

घुम्न,गाउन र अध्ययनमा समेत रुचि राख्ने राई मिजासिलो,हसिलो र सहयोगी स्वभावका छन् ।

उनै कथाकार अन्वेश राई थुलुङ सँग ‘द मार्जिन ’ले गरेको कुराकानीका क्रममा उनको मुडलाई यसरी कैद गर्ने प्रयास गरिएकाे छः









यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार