नेपाली सहित्यमा संघर्षरत हस्ताक्षर हुन् रिमा केसी । प्युठानकी केसी हाल राजधानीमा रहेर साहित्य लेखनमा निरन्तर साधनारत छिन् ।

समय मिलेसम्म पढ्न र लेख्न मन पराउने उनी घुम्न र फोटोग्राफीमा समेत रमाउने गरेकाे बताउछिन् ।

उनको ‘यात्रा अक्षर’ कवितासङ्ग्रह र विभिन्न पत्रपत्रिकामा फुटकर कवितासँगै कथा तथा संस्मरणहरू प्रकाशित छन् । 

कवि रिमा केसीसँग ‘द मार्जिन’ले गरेको कुराकानीका क्रममा उनको मुडलाई यसरी कैद गर्ने प्रयास गरिएकाे छः








 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार