रोहिया महर्जन नेपालको क्रियाशील समकालीन नर्तकी हुन् । नेपालको फ्रेन्चाइज शाे 'बुगी-बुगी सिजन-१' र 'भ्वाइस अफ नेपाल'को नृत्य निर्देशक समेत रहीसकेकी महर्जन आफ्नो व्यहार र कल्पनालाई डान्स कोरियोग्राफमा उतार्न माहिर छिन् । भने 'मिस नेवा', 'मिस केटल नेवा', 'मिस टिन' र 'मिस्टर नेपाल फेसन'को समेत डान्स कोरियोग्राफी गरिसकेकी छन् । 

'अल नेपाल कल्चरल डान्स' (२००१), 'अल नेपाल कथक्' (२०६६), 'मिस टिन नेपाल' (२००५) का मिस ट्यालेन र मिस फ्रेन्डसिप, 'मिस नेवा' (२००५) का मिस ट्यालेन्टको उपाधि समेत हात पारेकी उनी 'नेपाल डान्स अकाडमी' कि निर्देशक समेत हुन् ।

उनै नर्तकी रोहिया महर्जनसँग द मार्जिनले गरेको कुराकानीको क्रममा उनको मुडलाई यसरी कैद गर्ने प्रयास गरेको छौँः









 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार