रङ्गमञ्चको बढ्दो लोकप्रियतामा आफ्नो स्थान खोज्न संघर्षरत नाम हो बरत लिम्बू । मोरङ उनी करिब एक दशकदेखि केन्द्रमै रहेर रङ्गमञ्चमा निरन्तर सक्रिय छन् । 'खबर हराएको चिठ्ठी', 'चिसो भञ्जाङ', 'अधेँरी नगरी,चौपट राजा' लगायत १४ बढी नाटकहरूमा अभिनय गरिरकेका छन् भने चलचित्र बुलेट राजा, विभिन्न लघु चलचित्रहरू र म्यूजिक भिडियोमा पनि उनलाई देख्न सक्छौँ । मिलनसार र सहयोगी भवना भएको लिम्बू गीत कम्पोज पनि गर्छन् । हाल उनी मण्डला थिएटरमा सक्रिय छ्न् । उनीसँग 'द मार्जिन'ले गरेको कुराकानीको क्रममा उहाँको मुडलाई यसरी कैद गर्ने प्रयास गरेको छौँः
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...