एजेन्सी – मार्च अन्त्यतिरदेखि चीनको युनान राज्यको एसियन हात्तीको एउटा बथानले उत्तरतिर बसाईंसराई गर्दै करिब ५ सय किलोमिटर यात्रा तय गरेको थियो । शुक्रबार उनीहरू दक्षिण–पश्चिम चिनियाँ सहर युजी सिटीमा थिए ।
वर्षा भएपछि यिनीहरू पानी र हिलोका पर्याप्त मज्जा लिँदै रमाएका थिए ।
चीनमा एसियन हात्ती विशिष्ट संरक्षण सूचीमा छ । त्यसै अनुरूप चीनले कदम पनि चालेको छ ।
चीनमा हात्तीहरू विशेषतः युनान राज्यमा छन् । त्यहाँ १९८० को दशकमा १९३ हात्ती थिए भने अहिले यसको संख्या वृद्धि भएर ३०० पुगेको छ । चाइना ग्लोवल टिभी नेटवर्कबाट
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...