एजेन्सी- भारतको राजधानी मुम्बइमा पछिल्लो २४ घण्टामा कोरोनाका ३ हजार ६७१ संक्रमित थपिएका छन् । यससँगै मुम्बइमा सक्रिय संक्रमितको संख्या बढेर ११ हजार ३६० पुगेको छ । 

बीएमसीका अनुसार मुम्बइका कूल संक्रमित मध्ये २९ धारावीबाट रहेका छन् । 

त्यस्तै पश्चिमबंगालमा पछिल्लो २४ घण्टामा २ हजार १२८ संक्रमित फेला परेका छन् । राज्यमा १२ जनाको मृत्यु भएको छ । 

संक्रमितको संख्या बढेसँगै मुम्बइमा विद्यालयहरु बन्द गरिएका छन् भने रात्रि व्यवसाय र यातायाता क्षमतामा ५० प्रतिशत कटौती गरिएको छ । पसलहरु र मलहरुका लागि समय तोकिएको छ । मानिसहरु भेला हुन रोक लगाइएको छ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार