एजेन्सी- भारतको छत्तिसगढस्थित सुकमा जिल्लामा रहेको प्रहरी क्याम्पमा अन्धाधुन्ध गोली चल्दा चार जवानको मृत्यु भएको छ । एक जवानले चलाएको  गोली लागेर अन्य तीन जवान घाइते भएको बताइएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार मरईगुडा पुलिस स्टेशनमा यो घटना भएको हो । अचानक जवानले फायरिङ सुरु गरेका थिए । घटनाको कारण अहिलेसम्म स्पष्ट छैन ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार