एजेन्सी - यसवर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुईजना वैज्ञानिकलाई दिइएकाे छ । पुरस्कृत हुने वैज्ञानिकहरूमा जर्मनीका बेन्जामिन लिस्ट र अमेरिकाका डेभिड डब्ल्यू सी म्याकमिलन रहेका छन् ।
उनीहरूलाई एसिमेट्रिक अर्गानोक्याटालाइसिसको विकासका लागि उनीहरूलाई यो पुरस्कार दिइएको हो
अर्गानोक्याटालाइसिस द्रुत गतिमा विकसित भइरहेको छ । यी प्रतिक्रियाहरूको उपयोग गरेर अनुसन्धाताहरूले नयाँ औषधिदेखि सोलार सेलमा प्रकाश सोस्ने मोलिक्युलसम्म बनाउन सकिन्छ ।
यसले मोलिक्युलर निर्माणलाई नयाँ स्तरमा पुर्याएको छ । यसले गर्दा रसायनशास्त्र थप हरित बनेको छ अनि एसिमेट्रिक मोलिक्युल बनाउन थप सहज बनाएको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...