तिहास एकदिनमा निर्माण हुँदैन तर इतिहासका लागि हरेक दिन महत्वपूर्ण हुन्छन् । हरेक दिन दुनियाँका कुनाकप्चामा अनेकौँ घटना घट्दछन् । यी घटनाले हामीलाई जीवनमा थप परिष्कृत भएर अघि बढ्ने प्रेरणा दिन्छन् । ८ सेप्टेम्बरले पनि इतिहासमा यही अर्थ राख्छ । आउनुस्, इतिहासमा घटित एउटा महत्वपूर्ण घटनालाई दृष्टिगोचर गरौँः

प्रत्येक वर्ष ८ सेप्टेम्बरमा विश्वभर साक्षरता दिवस मनाइन्छ । यूनेस्कोले विश्वस्तरमा शिक्षालाई बढावा दिन यो दिवस मनाउने निर्णय गरेकाे थियाे ।
विश्व साक्षरता दिवस मनाउने निर्णय भने ७ नोबेम्बर १९६५ मा लिइएकाे थियाे । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार