काठमाडाैँ - मेक्सिकोमा आँधीका कारण आठ जनाको ज्यान गएको छ । ज्यान गुमाउने छ जना एकै परिवारका रहेका छन् ।

तीव्र गतिको हावा र ठूलो वर्षाका कारण पूर्वी मेक्सिको प्रभावित भएको छ । आँधीले भेराक्रुज राज्य सबैभन्दा बढी प्रभावित भएको बीबीसीले जनाएको छ । ग्रेस नामक आँधीका कारण विद्युत् आपूर्ति ठप्प हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

भेराक्रुजमा आँधी शनिवार सबेरै ठोक्किएको खबरमा उल्लेख छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार