एजेन्सी– तालीबानहरुले अहिले सबैतिरबाट राजधानी काबुल छिर्न थालेको त्यहाँको गृह मन्त्रालय र विद्रोही दुवैले बताएका छन् । आइतबार काबुल पुर्वको जलालाबाद कब्जा गरेको केही घण्टाभित्रै उनीहरुले काबुल प्रवेश गर्न शुरु गरेका हुन् ।
तर, बलपुर्वक भन्दापनि बार्ता र रणनीतिको माध्यमबाट मानविय क्षति बिना काबुललाई नियन्त्रणमा लिने अनलाइन मार्फत तालिबानीहरुले बताएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...