शान्त, हक्की स्वभावकी एक स्रष्टा, संचारकर्मी हुन् देउराली चाम्लिङ्ग । पछिल्लोपटक उनको नाम अगाडि जोडिएर आउने पदवी हो ‘सगरमाथा आरोही ।’ यो स्तम्भ अतिथिको बारेमा समग्र परिचय दिनका लागि सुरु गरिएको होइन । गन्थनको क्रममा आरोह–अवरोह हुने मूडका तस्वीरहरु कैद गर्ने सानो जमर्कोमात्र हो । यसपटक हामीले उहाँको मूडलाई तस्वीरमा कैद गर्ने प्रयास गरेका छौँ ।







यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार