सिरहाका कथाकार श्याम साह विगत एक दशकदेखि निरन्तर कथा लेखनमा सक्रिय छन् । उनी किनारिकृत समुदायका कथा लेख्छन् । रगत र पसिनाले सिञ्चित फरक सुवास बोकेका धूलोका कथा र व्यथाहरु लेख्छन् । आफ्नो सशक्त र कलात्मक लेखनकाे प्रयाेगमार्फत सामाजिक मनोविज्ञानलाई उदाङ्गो पार्छन् उनी ।

उनका 'अब्बा' र 'पथेर' प्रकाशित कथाकृति हुन् । विभन्न पत्रपत्रिकामा उनका फुट्कर कथाहरु पनि प्रकाशित छन् । साहको पछिल्लो कथाकृति 'पथेर' पहिचान पुरस्कार २०७८ द्वारा पुरस्कृत भएको छ ।

उनको कथासंग्रह 'अब्बा'मा संग्रहित कथा 'लाटिको छोरा' पुष ३० बाट थिएटर 'पुरानो घर' मा पुनः एकपटक नाट्यकर्मी सुलक्षण भारतीको निर्देशनमा मञ्चन भइरहको छ । जसलाई भारतीले यसअघि नै टिका पहारी लगायतका कलाकारहरुलाई लिएर 'मण्डला थिएटर'मा सफलताका साथ मञ्चन गरिसकेका छन् ।

उनै कथाकार श्याम साहसँग ‘द मार्जिन’ले गरेको कुराकानीका क्रममा उनको 'मुड'लाई यसरी कैद गर्ने प्रयास गरिएको छः







 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार