उनी कविता तथा कथाहरु मार्फत महिला अधिकारका, महिला सशक्तीकरणका कुरा लेख्छिन् । आफ्नो सशक्त लेखनको प्रयोग मार्फत सबै किसिमका विभेदबिरुध्द आवाज उठाउछिन् । उनी मानिसको जीवनी लेख्न बढि रुचाउछिन् ।

करिब दुइ दशकदेखि निरन्तर साहित्यमा लागिरहेकी कवि तथा पत्रकार बिमला तुम्खेवा पत्रकारितामा पनि उतिकै सक्रय छिन् । उनका 'बिमला तुम्खेवाका कविताहरु'(कविता संग्रह), 'नदी, छाल र तरङ्गहरु),'एउटा बूढो रुखको(सस्मरण),'हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे' प्रकाशित कृतिहरु हुन् ।

विभिन्न पत्रपत्रिकामा उनका फुट्कर कथाहरु पनि प्रकाशित छन् । तुम्खेवा नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएवापत् 'प्रतिभा पुरस्कार' लगायत विभिन्न सम्मान द्वारा सम्मानित भएइसकेका छन् । काठमाण्डौँ रहदै आएकी तेह्रथुमका उनी हाल हङकङ खबर नेपाल सम्पादकको रुपमा र सञ्चारिका समुह महासचिवको रुपमा कार्यरत छन् ।

उनै कवि तथा पत्रकार बिमला तुम्खेवासँग ‘द मार्जिन’ले गरेको कुराकानीका क्रममा उनको 'मुड'लाई यसरी कैद गर्ने प्रयास गरिएको छः








 


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार