कवि, गीतकार तथा उपन्यासकारका रूपमा आहुति चिरपरिचित नाम हुन् । बाैद्धिक चिन्तककाे रूपमा अझ सशक्त आहुति विचाराेक्तेजक लेखहरूका लागि पनि उत्तिकै लाेकप्रिय छन् । त्यसका अतिरिक्त सामाजिक रूपान्तरणकाे लागि सक्रिय राजनीतिकमा हाेमिएका उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका संयाेजक पनि हुन् । उनै आहुतिसँग 'द मार्जिन'ले गरेकाे कुराकानीकाे क्रममा कैद गरिएका उनका विभिन्न भावलाई 'मुड' स्तम्भमा यसरी प्रस्तुत गरेका छाैँ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...