नेपाली साहित्यका चर्चित अनुहार हुन् लेखक तथा साहित्यकार राजन मुकारुङ । एकात्मक सत्ता र राज्य व्यवस्थाप्रति साहित्यमा आक्रोश पोख्ने मुकारुङ स्वभावले मिजासिला छन् । साहित्य र संगीतमार्फत किनारीकृतहरूको पहिचान र अधिकारका लागि आवाज उठाउने मुकारुङ ०६२/६३ को जनआन्दोलनका योद्धा, 'सृजनशील अराजकता' साहित्यिक आन्दोलनका प्रवर्तक तथा 'स्रष्टा आन्दोलन- २०७७' का नेतृत्वकर्ता समेत हुन् । भोजपुर जिल्लाको दिल्पामा जन्मेका मुकारुङका 'सेतो आरोहण', 'प्रारम्भ प्रक्षेपण', 'जिकिरको गद्दी', 'मिथक माया', 'किरात संस्कार', 'हेत्छाकुप्पा', 'दमिनी भीर', 'फेरिँदो सौन्दर्य' र 'हाटा जाने अघिल्लो रात'जस्ता कृतिहरू प्रकाशित छन्। उनको 'हेत्छाकुप्पा' उपन्यासले 'अन्तर्राष्ट्रिय चेली सम्मान - २०६६', दमिनी भीर' उपन्यासका लागि 'मदन पुरस्कार- २०६९' र 'फेरिँदो सौन्दर्य' निबन्ध संङ्ग्रहका लागि 'पहिचान पुरस्कार - २०७२' प्राप्त गरेका छन् । मुकारुङसँग 'द मार्जिन'ले गरेको कुराकानीका क्रममा उनको मुडलाई यसरी कैद गर्ने प्रयास गरिएकाे छः








यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार