एजेन्सी – स्वैरकाल्पनिक विषयवस्तुमा बनेको जुलिया डुकार्नो निर्देशित सिनेमा ‘टाइटन’ले प्रतिष्ठित अवार्ड प्लामे डि’योर हात पारेको छ । कारसँग संसर्ग गर्ने सिरियल किलरको कथा भन्ने यो सिनेमा शनिबार सम्पन्न यसपालीको कान्स फिल्म फेस्टिभलमा उत्कृष्ट सिनेमा घोषित भएको हो ।
त्यसैगरी फ्रेन्च निर्देशक जुलिया डुकार्नो ७४ वर्षे कान्स इतिहासमा यत्रो ठूलो सफलता हात पार्ने दोस्रो महिला निर्देशक बनेकी छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...