स्वभावतः मानिसहरु आफ्नो अनुहार चिनियोस् चाहन्छन् । यो सामान्य प्रकिया हो तर, कोभिड १९ को महामारीपछि जीवनरक्षाको लागि भए पनि सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपरेको छ ।समयको यो कालखण्ड निकै त्रासद भएता पनि हामीले बाँच्नैपरेकै छ ।यही बाँचेको समयलाई स्मृतिमा सुरक्षित राख्न हामीले ’बिहाइन्ड द मास्क’ शिर्षकमा स्रष्टाहरुको तस्वीर समेट्ने कोशिस गरेका छौँ ।

गजलकार/गीतकार: राम अविरल विष्ट

छायाकार : योगेश दाहाल

रङ्गकर्मी: रञ्जना ओली

कथाकार: श्याम साह

लेखक: उपेन्द्र सुब्बा

गायिका/संगीतकार: बेनुका राई
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...