स्वभावत: मानिसहरु आफ्नो अनुहार चिनियोस् चाहन्छन् । यो सामान्य प्रकिया हो । तर, कोभिड १९ को महामारीपछि जीवनरक्षाको लागि भए पनि सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपरेको छ । समयको यो कालखण्ड निकै त्रासद भएता पनि हामीले बाँच्नैपरेको छ । यही बाँचेको समयलाई स्मृतिमा सुरक्षित राख्न हामीले 'बिहाइन्ड द मास्क' शिर्षकमा स्रष्टाहरुको तस्बिर समेट्ने कोशिस गरेका छौँ ।
कवि: खोम गुरुङ
संचारकर्मी: सागर चन्द
कलाकार: लक्ष्मी योङ्हाङ
कलाकार: भरत राई
संगीतकार: करणराज कार्की
गजलकार/रंगकर्मी: संगीता थापा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...