काठमाडौँ- लिम्बु भाषाको पालाम गीत 'निङ्वा इगेक' को म्युजिक भिडियोको छायांकन सोमबार सम्पन्न भएको छ ।
सेवालुङ च्यानलले निर्माण गरेको भिडियोलाइ अहिलेको ब्यस्त निर्देशक हाङ चेम्जोङ्ले गरेका छन् ।
निरन्ता नेम्बाङ्को शब्दरसंकलन, सुमन लिम्बू र निरन्ता नेम्बाङ्को स्वर, सञ्जु थलङ्को शृङ्गार, इशाक जबेगुको छायांकनरसम्पादन रहेको पालाममा भिम तुम्बाहाम्फे, सागर केरुङ, रुबिना लिम्बू इङ्नाम, निङ्वा नेम्बाङ, सेखर इङ्नाम, प्रदिप इङनाम, प्रेम तामाङ, सुकमान इङ्नाम, दिलकुमार इङ्नाम, पुस्तिका इङ्नाम, कमला इङनाम, तारा इङ्नाम, मनिका इङ्नाम, दिल कुमार इङ्नाम,जोक मायाँ लिङ्देन, गोरी मायाँ इङ्नाम, कुलबहादुर इङ्नाम, श्यामबहादुर इङ्नाम र आयुस इङ्नामले अभिनय गरेका छन् ।
केहिदिन भित्रै सेवालुङ युटुब चानलबाट सार्वजनिक गरिने निर्देशक चेम्जोङ्ले बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...