काठमाडौँ – चर्चित गायक यादन शेर्मा र गायिका स्मृति लिम्बूको आवाजमा रहेको “मायालु गाउँको देशैमा” सार्वजनिक भएको छ ।

लामो समयदेखि नेपाली गीत सङ्गीतको जगेर्नामा लागिपरेका गायक यादन शेर्माले दर्जन बढी गीतमा आवाज भरी सकेका शेर्मा र लिम्बूको सुमधुर आवाजमा रहेकाे पूर्वेली भाका सार्वजनिक भएको हो ।

नेपाली मौलिकता झल्कने पूर्वेली मौलिक गीत प्रेममा आधारित रहेको गीतको लय सुवर्ण नेम्बाङको रहेको छ भने कम्पोज यादेन शेर्माको रहेको छ ।

त्यस्तै गीतको अरेन्ज मनोज संगसोङ्गले गरेका हुन् । किङ रेकर्ड स्टुडियो काठमाडौँमा रेकर्ड सम्पन्न उक्त गीत यादन शेर्माको आफ्नै युटुब च्यानल यादन शेर्मा अफिसियलबाट सार्वजनिक गरिएको हो ।

भिडियाेः

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार