एजेन्सी- पागलपनमा रमाइरहेको ग्रोफर्स, हाँसीरहेको सर्प र रहस्यमय अन्दाजमा नाचिरहेको र्याकन्स लगायतका वन्यजीवहरूको फोटो सन् २०२१ को हास्यास्पद वन्य जीवहरूको उत्कृष्ट फोटोहरू हुन् ।

बुधवार सार्वजनिक भएको एक प्रेस विज्ञप्ति अनुसार, ४२ छविहरू अन्तिम सूचीमा समेटीएका थिए । प्रतिष्पर्धाका लागि सात हजार फोटोहरू आएका थिए । 

यस पुरस्कार २०१५ मा फोटोग्राफर पल जोयन्सन-हिक्स र टम सुल्लाम द्वारा स्थापित गरिएको थियो, जो वन्यजीवहरूको संरक्षणलाई बढावा दिन चाहान्छन्।

हेर्नुहोस्, उत्कृष्ट ठहरिएका फोटाहरू :

Vine snakes are common in the Western Ghats of India.भारतको पश्चिमी घाटमा देखिएको भाइन सर्प

क्यामेरामा हेरेर हाँस्दै गरेको ड्रागन फ्लाई 

घरको झ्यालमा रमाइरहेको र्याकन्स

बेलायतको ओबन अर्गिलमा पातले छोपिएको परेवाको अनुहार 

हंगरीमा रमाइरहेका  ग्रोफर्स

तटीय क्षेत्रमा क्यामरामा कैद भएको बक्सफिस

 

 

मुस्कुराईरहेको खैरो भालु 

दक्षिण अफ्रिकामा रिसाइरहेको चरा

एकापासमा रमाइरहेका धुर्वीय भालुहरू 

युकेमा कैद गरिएको  खैरो सील पिल्ला

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार