स्वभावतः मानिसहरु आफ्नो अनुहार चिनियोस् चाहन्छन् । यो सामान्य प्रकिया हो तर, कोभिड १९ को महामारीपछि जीवनरक्षाको लागि भए पनि सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपरेको छ ।समयको यो कालखण्ड निकै त्रासद भएता पनि हामीले बाँच्नैपरेकै छ ।यही बाँचेको समयलाई स्मृतिमा सुरक्षित राख्न हामीले ’विहाइन्ड द मास्क’ शिर्षकमा स्रष्टा तथा विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरुको तस्वीर समेट्ने कोशिस गरेका छौँ।
सुनिता सापकोटा, गजलकार
किरण गजमेर, गायक
गोमा न्यौपाने, कलाकार
खेम नेपाली घर्ति, कलाकार
टाइसन राजु, चलचित्र सवारी चालक
सीता प्याकुरेल, गजलकार
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...