स्वभावतः मानिसहरु आफ्नो अनुहार चिनियोस् चाहन्छन् । यो सामान्य प्रकिया हो  तर, कोभिड १९ को महामारीपछि जीवनरक्षाको लागि भए पनि सबैले अनिवार्य मास्कको प्रयोग गर्नुपरेको छ ।समयको यो कालखण्ड निकै त्रासद भएता पनि हामीले बाँच्नैपरेकै छ ।यही बाँचेको समयलाई स्मृतिमा सुरक्षित राख्न हामीले ’बिहाइन्ड द मास्क’ शिर्षकमा स्रष्टाहरुको तस्वीर समेट्ने कोशिस गरेका छौँ।


रंगकर्मी: विकाश जोशी 


मिक्स मार्सलआर्ट/साम्बो खेलाडी: भगवती माझी


युवा चिन्तक: जगदिश अधिकारी 


कवि: रोशन परियार 


कवि: श्रवण मुकारुङ


रंगकर्मी रोशनी स्याङबो

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार