नेपाल सरकारका पूर्व सचिव बिमल वाग्लेले कर्मचारीतन्त्र प्रति जनताको असन्तुष्टि रहनुले कुनै पनि कार्यालयको सेवा प्रवाहलाई झल्काउने बताएका छन । द मार्जिन मिडियाको प्रस्तुती म्यानेजमेन्ट टकमा कुराकानी गर्दै वाग्लेले सरकारी कार्यालयबाट पाउने सेवा सुविधाहरु जनमैत्री बनाउनका लागि कर्मचारीले इमान्दारिता देखाउनु पर्ने बताए ।

                 जनताको सेवा गर्नका लागि प्रतिज्ञा गरेर आइसके पछि आफूले पाएको जिम्मेवारीबाट पन्छिन नहुनेमा उनले जोड दिए । वाग्लेले संस्था व्यक्तिहरुको समूह भएकाले व्यक्तिको क्षमतालाई संस्थागत गर्नका राजनैतिक नेतृत्वले उपर्युक्त वातावरण सिर्जना गर्नु पर्ने उल्लेख गरे । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

गोपाल जंग थापा

लेखकबाट थप...

सम्बन्धित समाचार