कलाकार डि.आर. हाङ्गसरुम्बाले धर्म, कला, संस्कृति र परम्परा माथि राज्यले बन्देज लगाउन नहुने बताएका छन । द मार्जिन मिडियाको प्रस्तुती आरोहणमा कुराकानी गर्दै हाङ्गसरुम्बाले ऐतिहासिक रुपमा लिम्बूहरुको सुख र दुःखमा बन्दुक पडकाउने चलन रहेको उल्लेख गर्दै पछिल्लो समय घरमा बन्दुक राख्नेलाई कार्वाहि चलाउनु ठिक नभएको बताए । उनले लिम्बुहरुको घरमा राखिने बन्दुक कुनै गलत प्रयोजनका लागि नभई धर्म र संस्कारसंग जोडिएको बताए । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार