प्रकाश आङदेम्बे

प्रकाश आङदेम्बे नेपाली रङ्गमञ्च, कला, साहित्य साधकका साथै चलचित्र लेखक, निर्देशक र निर्माता हुन् ।

पात्ले छाँगो अर्थात डेविड फल्स । पोखरा भ्रमण गर्ने धेरैलाई यो स्थान बारे कथासहित परिचित छन् । पात्ले छाँगोमात्र जसले नियालेको छ धेरैलाई त्यहाँबाट पानी कहाँ खस्छ भन्ने जिज्ञासा लाग्नु स्वभाविक छ । तर जो जसले अर्को ठूलो गुफा (गुप्तेश्वर)मा प्रवेश गरेका छन्  उनीहरूलाई भने त्यो कुरा थाहा लाग्छ । गुप्तेश्वर गुफाको फेदीमा पुगेपछि पात्ले छाँगोको प्वाल देखा पर्छ । त्यो छाँगोबाट खसेको पानी गुप्तेश्वर गुफा हुँदै ओरालो बग्छ । यो फोटो गुप्तेश्वरबाट पात्ले छाँगोतिर खिचिएको हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

प्रकाश आङदेम्बे

लेखकबाट थप...