कात्तिक १८, २०७८ बिहिबार
काठमाडौँ- त्रिशुलीमा ट्रकले स्पिडमा ब्रेक हानेर ब्याक गर्दा दुई वटा बाईक पूर्ण क्षती भएको छ ।
भारतीय नम्बर प्लेटको उक्त ट्रकले काठमाडौँ देखी पोखरा जाँदै गरेको बाइकहरु हानेर क्षती ग्रस्त बनाएको हो ।
बाईकमा सवार व्यक्तिहरुको अवस्था बारे भने जानकारी आईसकेको छैन ।
अहिले दुर्घटना स्थलमा प्रहरीहरु पुगेर छानबिन गरिरहेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...