काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हालसम्ममा ८०० रोपनी सार्वजनिक जग्गा पहिचान भएको जनाएको छ ।

आज वडा नं ३१ को जागृतिनगरमा बाल उद्यान शिलान्यास कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सो जानकारी दिएका हुन् ।

शाक्यले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण गर्ने भन्दै जग्गा संरक्षण गर्ने जिम्मा सबैको भएको बताए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...