काठमाडौँ – सुदूरपश्चिम प्रदेशका जिल्लामा आएको बाढी र पहिरोमा परेकालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिने भएको छ । नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि हेलिकोप्टर उडेको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले बताएकी छन् ।
वर्षातका कारण सुदूरपश्चिमका डोटी, डडेल्धुरा र कञ्चनपुर बढी प्रभावित भएका छन् । महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एकरएक जनाको मृत्यु भएको छ भने डडेल्धुरामा एक जना पुरिएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...