काठ्माण्डौ । स्वयम्भू स्थित दि एलिट्स को-एड विद्यालयमा "बालमैत्रि समाजकाे आधार: जिम्मेवार परिवार, उत्तरदायि सरकार" भन्ने नाराका साथ बाल दिवस २०७९ भव्यताका साथ सुसम्पन्न भयो। हरेक वर्ष झैँ यस वर्ष पनि विद्यालयले आफ्ना विद्यार्थी र अभिभावकमाझ विभिन्न सांस्कृतिक कार्यक्रम गरि बाल दिवस मनाएको हो । कार्यक्रममा शिक्षक शिक्षिकाले गीत, संगीतका साथै नृत्य पनि प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले विभिन्न सांस्कृतिक तथा कार्यक्रम गरी गुरु पुर्णिमा मनाउने र शिक्षक शिक्षिका ले पनि त्यसै गरि बाल दिवस मनाउने परम्परा एलिट्स को-एड विद्यालयमा रहेको जानकारी विद्यालयको प्रधानाध्यापक भरत पन्तले गराए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार