काठमाडौं- वीर अस्पतालका २५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।स्वास्थ्यकर्मी संक्रमित भएपछि काममा असर परेको अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले बताएका छन् ।

‘स्वास्थ्यकर्मीलाई संक्रमण भएपछि काममा असर पर्दै गएको छ । विस्तारै नन-कोभिडका बिरामी अस्पताल आउन कम हुन्छ,’ उनले भने । 

यसअघि बिहीबार त्रिवि शिक्षण अस्पतालका ६० भन्दा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार