स्वभावत मानिसहरु आफ्नो अनुहार चिनियोस् चाहान्छन् । यो सामान्य प्रकिया हो । तर, कोभिड १९ को महामारीपछि जीवन रक्षाको लागि भए पनि सबैले अनिवार्य मास्कको प्रयोग गर्नु परेको छ । समयको यो कालखण्ड निकै त्रासद भएता पनि हामीले बाँच्नै परेको छ । यही बाँचेको समयलाई स्मृतिमा सुरक्षित राख्न हामीले 'बिहाइन्ड द मास्क' शिर्षकमा स्रष्टाहरुको तस्विर समेट्ने कोशिष गरेका छौं ।


                               संचारकर्मी/गजलकार:ललिजन रावल


संचारकर्मी: राम अविरल


 

कवि: सकुन्तला जोशी


 गजलकार/ सञ्चारकर्मी: इनुमा इनु


कवि/कलाकार:संजय सयल


रंगकर्मी:अनिल सुब्बा

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...