एजेन्सी- किरात याक्थुङ चुम्लुङ, जापानले नयाँ कार्य समिति चयन गरेको छ ।

किरात याक्थुङ चुम्लुङको पाँचौं महाधिवेशन अक्टोबर ३१ मा भर्चुअलका माध्यमबाट भएको थियो । समय अभावका कारण बन्द सत्रलाई निरन्तरता दिइ आज (नोभेम्बर २१) मा जापानको राजधानी टोकियोमा आमभेला बसी नयाँ कार्य समिति घोषणा गरिएको छ ।

यहि अधिवेशनमा निशेष आङ्देम्बे द्वारा लिखित  तथा किरात याक्थुङ चुम्लुङ जापान द्वारा प्रकाशित लिम्बू भाषाको निबन्ध सङग्रह 'थिक निसेन' को भर्चुअल विमोचन समेत भएको थियो । 
नयाँ कार्य समिति यस्तो छ :  
अध्यक्ष    – सुदीप पालुङ्वा
उपाध्यक्ष        – देवेन्द्र लाओती
उपाध्यक्ष        – मनकुमार तुम्सा
उपाध्यक्ष        – लक्ष्मीहाङ आङ्बो
उपाध्यक्ष        – बालविक्रम तिगेला
उपाध्यक्ष        – अपेक्षा येङदेन
उपाध्यक्ष        – हरेन्द्र नाल्बो
उपाध्यक्ष        – आकाश तुम्बापो

महासचिव    – मुक्साम लाओती
उप–महासचिव    – नरेश योङहाङ
सचिव        – किशोर आङ्बुहाङ
सचिव        – रेखा तुम्बाहाङ्फे
सचिव        – इन्द्रदीप आङ्देम्बे
सचिव        – लाखध्वज मादेम्बा
सचिव        – युवराज लाओती

कोषाध्यक्ष     – सन्दीपकुमार चेम्जोङ
सहकोषाध्यक्ष    – बालकिशोर चेम्जोङ

सदस्य        – बुद्धिमान लिम्बू ‘जलन’
सदस्य        – सानु योङहाङ
सदस्य        – कृष्ण थाम्देन
सदस्य        – दुर्गा नेम्वाङ
सदस्य        – राजन पन्धाक
सदस्य        – लासेमी केरूङ
सदस्य        – खेम मिभक
सदस्य        – बन्दना चेम्जोङ
सदस्य        – सेसेहाङ तुम्रोक
सदस्य        – सुमन सिँगू
सदस्य        – अभिषेक आङ्बो
सदस्य        – सुवास खुदाङ
सदस्य        – सोनिया पयाङ्गू
सदस्य        – विमल लिवाङ
सदस्य        – रीतादेवी सम्बाहाङ्फे
सदस्य        – लोकेन नेयोङहाङ
सदस्य        – दीप सिंधावा
सदस्य        – सुजल लिम्बू
सदस्य        – हरि लुम्फङ्वा
सदस्य        – सुजन आङ्बो
सदस्य        – देवेन जवेगू
सदस्य        – नविन वनेम
सदस्य        – सन्तोष लिम्बू
सदस्य        – कल्पना चेम्जोङ




 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार