भदौ २१, २०७८ सोमबार
खै को हुँ म ? थाहा छैन
खोज्दै छु आफूलाई जीवनमा छैन
जानेको आफ्नो वातावरण र छैन
जानेको आफ्नो विगतका पल छैन
जानेको भविष्य आफ्नो छैन
बुझ्ने मानिस यहाँ छैन
सुख शान्ति यहाँ छैन
जानेको म को हुँ भनेर छैन
गर्नु केही जिन्दगीमा छैन
जानेको म को हुँ भनेर छैन
जानेको म को हुँ भनेर ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...