नेपाली सुगम सङ्गीतको अग्रपंत्तिमा आउने नाम मध्येको एक नाम हो गायक कुबेर राई । सरल स्वभावका राई नेपाली  सङ्गीतका मुर्धन्य श्रष्टा हुन् । उनले ३ दशक बढि सङ्गीतमाआफ्नो साधना व्यतित गरिसकेका छन् । पर्यटकिय स्थल श्री अन्तु, इलामका उनि निरन्तर सङ्गीतमै रमाइरहेका छन् । 

'खोला ए खोला कहाँ जाने होला', 'टाडा भए के भो मायालु', 'मायाले मुलबाटो भुलेछ', 'बिझायो मायाँले' जस्ता हजाराैँ  चर्चित गीतहरुमार्फत स्रोता दर्शकका मनमा बस्न सक्नुनै उनको गायकिको जादु हो । आफ्नो जन्मस्थलमै रहेर सङ्गीतमा आफ्नो योगदान पुर्याउनु उनको सङ्गीत प्रतिको लगाव हो । मार्जिनले गरेको कुराकानीको क्रममा उहाँको मूडलाई यसरी कैद गर्ने प्रयास गरेको छौँ ।






यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार