काठमाडौँ – मदन पुरस्कार २०७७ लागि मदन पुरस्कार गुठीले प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।
प्रारम्भिक सूचीमा वर्ष २०७७ मा प्रकाशित ९ पुस्तक परेका छन् ।
मदन पुरस्कार गुठीले शुक्रबार ९ पुस्तकको सूची सार्वजनिक गरेको हो । सूचीमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह छन् ।
श्रेष्ठ ९ पुस्तकमध्ये कुनै एउटा पुस्तकले मदन पुरस्कार पाउने छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...