विश्व साइकल तथा वातावरण दिवसको अवसरमा काठमाडौँमा एक विशेष साइक्लिङ भेलाको आयोजना भएको थियो । र्याली  विहान ७ः३० बजे पाटन दरबार स्क्वायरबाट सुरु भई पुलचोक हुँदै थापाथली, त्रिपुरेश्वर, सुनधाराबाट अघि बढेर दरबारमार्गमा बिहान ८ बजेदेखि सभामा परिणत भएको थियो । दरबारमार्गमा आयोजिक भेलालाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीका साथै  अन्य व्यक्तिहरूले सम्बोधन गरेका  थिय । 

विश्व साइकल तथा वातावरण दिवसको अवसरमा खिचिएका केही तस्बिरहरु :

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सन्जय थापा मगर

लेखकबाट थप...

सम्बन्धित समाचार