किरातीहरू प्रकृति पूजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष बाली लगाउने समय किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात चण्डि पूर्णीमा मनाउने गर्छन ।
मंसिर शुक्ल पूर्णिमाको दिन बिहीबारबाट किरात समुदायले उधौली पर्व मनाउन शुरु गरेका हुन्। आदिवासी राई लिम्बु याक्खा र सुनुवार जातिहरूले भव्य रूपमा किराँती रितीअनुसार मनाउने गर्छन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...