एजेन्सी - जी–२० राष्ट्रका नेताहरू विश्व तापमानलाई पूर्व–औद्योगिक स्तर भन्दा कम १.५ डिग्रीमा सीमित गर्ने सहमतिमा पुगेका छन् ।
स्रोतका अनुसार जी–२० राष्ट्रका नेताहरूले २०१५ को पेरिस सम्झौतामा सहमति भएको भन्दा बाहिर जाने विषयलाई अनुमोदन गरेका छन् ।
जसले ग्लोबल वार्मिङलाई २ डिग्री भन्दा कम १।५ डिग्रीको नजिकमा राख्न आह्वान गरेको छ ।
(एजेन्सीहरुको सहयोगमा)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...