एजेन्सी - विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा  शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ ।  ऋइएद्दट ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केहीदिन अघि शनिबार यो घोषणा गरिएको हो । 

‘म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छ’ युवराज मोहम्मद बिन सलमानले’ साउदी ग्रीन इनिसिएटिभ फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार