Author
महिना दिन अघिदेखि नै काठमाण्डौंको मौसम सफा थिएन । डस्ट ह्यासले छपक्क छोपेको थियो काठमाण्डौंलाई । केही समय त संसारकै प्रदूषित सहर बनेको थियो यो । प्रदूषण हट्नको लागि ठूलो हावाहुरी अथवा वर्षाको अपेक्षा गरिएको थियो । नभन्दै पछिल्लो पटक हावाहुरीसँगै हिउँदे बर्षात पनि भयो जसले सहरको वायुमण्डलको धुलो र धुँवालाई पखालिदिएको छ । यो मौसम खुलेको काठमाण्डौं उपत्यकालाई बिरुवा, भक्तपुरबाट मनरथ पोखरेलले आफ्नो मोबाइलमा यसरी कैद गरेका छन्ः
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...