काठमाडाैँ - गायक तथा सङ्गितकार ब्रबिम सेर्मा र गायिका गङ्गा फियाक को आवाज रहेकाे नयाँ लिम्बू भाषिक गित ‘चल्लक चल्लक‘ सार्वजनिक भएको छ ।

नेम खापुङ को शब्द तथा सङ्गितमा बनेको गित लाई टेकेन्द्र याक्सोले सङ्गीत संयोजन गरेका छन भने मुस्कान मुकारुङ को मिक्सिङ तथा मास्टरिङ रहेको छ।



हाङ चेम्जोङ काे निर्देशनमा बनेकाे भिडियोमा चर्चित कलाकार फुलेन्देको बाउ (मौशम इम्बुङ) र चाप्पेतीको आमा (पुष्पान्जली तिलिङ) लगायत सागर केरुङ,जेपि नेम्बाङ,पुर्ण लिम्बू ,डिआर हाङ्सरुम्बा काे अभिनय देख्न सकिन्छ ।

रिता फोम्बोकाे प्रडक्सन रहेकाे भिडियो काे कोरियोग्राफी दिनेश माङ्मुले गरेका छन् । भिडियाेकाे छायाङकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार