भदौ २२, २०७८ मंगलबार
काठमाडौँ – लिम्बू गीत ‘चिताङ्सिर’को अडियो सार्वजनिक भएको छ ।
समाजसेवी चन्द्रकला साँवाले निर्माण गरेको उक्त गीत याक्थुङ फिल्मस को युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
उक्त गीतमा गंगा फियाक र विशाल केरुङ्को स्वर रहेको छ भने एरेन्ज मोनि ताम्लिङ्को रहेको छ ।
सोमबार सार्वजनिक भएको गीतको शब्द तथा संगीत सागर केरुङ्ले गरेका हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...