मुलधार कै नेपाली साहित्यको एकदमै वजनदार नाम हो, राजन मुकारुङ । साहित्यमा उनको नाम जत्तिको वजदार छ, एक अभियान्ताको रुपमा पहिचान, मातृभाषा तथा आदिबासी÷जनजाति एवम् पिछडिएका वर्ग, सम्प्रदाय र लिङ्गका अधिकारका आन्दोलनमा
पनि उनको त्यतिकै शसक्त भूमिका रहने गरेको छ । भर्खरै मात्र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको राष्ट्रिय भेलाले सर्वसम्मत उनलाई महासंघको अध्यक्ष समेत चुनेको छ । यसै परिवेशमा ‘द मार्जिन’ ले उनीसँग पहिचान, राष्ट्रियता एवम् आदिवासी जनजातिका मुद्दा र आन्दोलनका विषयमा केही कुराकानी गरेको छ । प्रस्तुत छ, मुकारुङका धारणा जस्ताको त्यस्तै :
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...